सुनको मुल्यमा भारी गिरावट

काठमाडौँ नेपालमा मंसिर महिनामा सुनको धेरै कारोबार हुने गरेको छ ।

दैनिकजसो विवाह ब्रतबन्दन लगायतका कुराको कारण सुनको कारोबार धेरै हुने गरेको छ । त्यस्ततै सुनको मुल्यमा आइतबारको तुलनामा आज रु २ सयले घटेर प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार् ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार १ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य पनि घटेको छ । आइतबारको तुलनामा आज रु ५ ले घटेर प्रतितोला चादीको मुल्य ८ सय ५० रुपैयाँ भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *