टुटल र पठाओ सेवालाई अवरुद्ध नगर्न मन्त्री नेम्वाङको निर्देशन

काठमाडौँ ; नेकपाका नेता तथा नव नियुक्त यातायात मन्त्री वसन्त नेम्वाङले टुटल, पठाओ लगायतका सेवालाई सञ्चालन गर्न दिन निर्देशन दिएका छन्। मन्त्री नेम्वाङले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई लामो समयदेखि सञ्चालनमा रहेको सो सेवा अहिले रोक्नुका कारणबारे मौखिकरूपमा स्पष्टीकरण सोधेको मन्त्रालयले जानकारी दिएको छ । विभागले गत साता एक सूचना जारी गरी ‘निजी सवारी […]

प्रचण्डले सम्बोधन गरिरहेको चुनावी सभा नजिकै बम बिस्फोर्ट, के छ क्षतिको विवरण

काठमाडौँ ; नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले कास्कीको पोखरामा हुन लागेको उपनिर्वाचन नजिकिदै गर्दा नेकपा कास्कीले आयोजना गरेको चुनावी सभामा पुगेका छन् । उनी लगायत नेकपाका उच्च तहका नेता सहभागि भएको चुनावी सभाबाट करिब दुई सय मिटर टाढा बम विस्फोर्ट भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले जनाए अनुसार सो बम विस्फोर्टबाट ३ जना […]

फेरि प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौँ ; प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना भएका छन् । उहाँलाई मँगलबार विहान पौनी ९ बजेको समयमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा लगिएको उहाँको सचिवालयका सञ्चार विज्ञ रामशरण बजगाईँले बताएका छन् । प्रधानमन्त्री ओलीको मृगौलामा समस्या भएपछि केही समयदेखि नियमित डायलासिस गरिँदै आइएको छ । उहाँको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा […]

  •  
  •  
  •  
  •  
  •  
  •  
Copyright © Khulla Sansar Media P. Ltd 2018 . All rights reserved. Developed By Subarna Kumar.
Translate »