रहेनन् मदन पुरस्कारका विजेता विलियम बर्क

काठमाडौं ः २०५१ सालको मदन पुरस्कारका विजेता विलियम बर्कको निधन भएको छ । दार्जलिङमा गत शुक्बार ९४ बर्षको उमेरमा बर्कको निधन भएको मदन पुरस्कार गुठीले जानकारी दिएको छ ।

‘सही शब्द’ शीर्षकको पर्याय–विपर्यायवाची शब्दकोषका लागि क्यानडामा जन्मेका बर्कले मदन पुरस्कार प्राप्त गरेका थिए । प्राथमिक भाषा नेपाली भएको सेन्ट रोबर्टस् उच्च विद्यालय दार्जलिङका उनि पूर्व प्रधानाध्यापक पनि हुन ।

बर्क भारतमा समेत नेपाली भाषाविज्ञको रुपमा परिचित छन्

  •  
  •  
  •  
  •  
  •  
  •