यस्तो समस्या भएका श्रीमानको श्रीमतीसँग यौन सम्बन्ध सन्तोषजनक हुँदैन

काठमाडौँ ; मानिसहरुमा भएका विभिन्न समस्याका कारण परिवारमा राम्रो सम्बन्ध नरहने गरेको हुन्छ । उनीहरुको बारम्बार झगडा हुने गरेको छ ।

उनीहरुको यौन र पारिवारीक सम्बन्ध राम्रो रहदैन शिघ्रपतन पुरुषमा हुने रोग हो । यो रोगले गर्दा पुरुषले आफ्नी श्रीमतीलाई कहिल्लै पनि यौ’न सन्तुष्टि दिलाउँन सक्दैनन् ।

जब उसकी श्रीमती उत्तेजनाको चरम सिममा पुग्छिन् तब उसलाई पुरुषले उसको यौन चाहाना मेटाउँन सक्दैन । पुरुषको शिघ्रपतन भयो भने अवश्य नै यस्ता श्रीमानबाट जहिल्लै पनि श्रीमती रिसाउँने, झर्किने उत्तेजनामा आउँने गर्दछन् । श्रीमान–श्रीमतीका बीच कहिल्यै पनि राम्रो सम्बन्ध हुन सक्दैन ।

यो रोग लाग्नुका कारणहरु
१ आफुलाइ मन परेको स्त्रीसंग सम्भोग गर्न नपाउँदा ।
२ मानसिक कारणले गर्दा ।
३ आफ्नो यौन शक्ति प्रति इच्छा नहुनु ।
४ शोक चिन्तामा परेको अवस्थामा लामो समयसम्म स’म्भोग गर्नु ।
५ युवतीले सहयोग नगर्नु ।
६ शारीरिक कारणबस लि’ङ्गमा चोट लाग्नु ।
७ ह’स्तमै’थुन गर्ने बानी, दिसा ,पिसाब रोकेर स’म्भोग गर्नाले ।
८ अमिलो चट्पटे खानेकुरा खाने बित्तिकै स’म्भोग गर्नाले ।
९ शरीरमा टेस्टोस्टेरोनको हर्मोनको कमी र लि’ङ्गको अत्ति सं’वेदनशिल हुनु ।
१० र’क्सी, अ’फिम, भा’ङ्, गाँ’जा च’रेस जस्ता न’सा से’वन गर्नाले यस्तो रोग लाग्छ ।

यसका लक्षणहरु ः
१ लि’ङ्ग युवतीको यो’नीमा पस्ने वित्तिकै वि’र्य स्ख’लित हुनु ।
२ स’म्भोग गर्ने मौका नै नमिल्नु, रोग बढ्दै गएपछि लि’ङ्ग यो’नीको सम्पर्कमा आउँने बित्तिकै स्ख’लित हुँनु ।
३ युवतीलाई अँगालो हाल्ने बित्तिकै वि’र्य स्ख’लित हुनु ।
४ कैयौं पटक युवतीको कल्पना गर्दा लि’ङ्गलाई छुदा पनि वि’र्य स्ख’लित हुँनु आदि हुन ।

यसको उपचार कसरी गर्ने
१ आफ्नो लि’ङ्गको टाउँको या औँलाले स्त्रीको भु’ङ्गाकुरलाई बिस्तारै चलाईदिने ।
२ स’म्भोग गर्ने बेलामा आफु तल सुत्ने श्रीमतीलाई आफुमाथीबाट स’म्भोग गर्न लगाउँने ।
३ आत्माविश्वास बढाउँने। मैले सन्तुष्टि दिन सक्छु भन्ने भावनाको विकास गराउँने ।
४ श्रीमतीले आफुलाई पुरा माया गर्ने वातावरणको सिर्जना गर्ने ।
५ ह’स्तमै’थुन । व्य’भि’चार नगर्ने ।
६ श्रीमतीले आफ्नो श्रीमानलाई घो’चपे’च गरी नभन्नेर यो कुरा सार्वजनिक नगर्ने ।

  •  
  •  
  •  
  •  
  •  
  •  
0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *