यसकारण प्रशिक्षक वाट्फोर्ड बर्खास्त

एजेन्सी ः मुख्य प्रशिक्षक सान्चेज फ्लोरेसलाई इन्ग्लिश क्लब वाट्फोर्डले बर्खास्त गरेको छ । क्लबले यो सिजन खराब प्रदर्शन जारी राखेपछि प्रशिक्षक फ्लोरेसलाई वाट्फोर्डले बर्खास्त गरेको हो । शनिबार राति लिग अन्तर्गत साउथह्याम्पटनसँग वाट्फोर्ड २(१ ले पराजित भएको थियो ।

यस सिजन वाट्फोर्डले १४ खेलबाट मात्र एक जित बनाएको छ । यस सिजन १४ वटा खेलबाट ८ अंक जोडेर वाट्फोर्ड लिगको पुछारमा रहेको छ । वाट्फोर्डले बर्खास्त गरेपछि बर्ष ५४ का प्रशिक्षक फ्लोरेसले आफ्नो मन मुटुमा क्लब सधै रहने बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *