यदी तपाँईहरु कसैलाई चुरोट पिउने लत बसेको छ भने कसरी हटाउने जानिराख्नुहोस् ?

काठमाडौँ ; कोही मानिसहरु अत्याधिक चुरोट पिउने बानी परेका हुन्छन् ।

उनीहरुको त्यो बानीलाई हटाउनको लागि के गर्ने होला भन्ने कुराको चिन्ता पनि त्यतिकै पर्ने गरेको छ । तपाईलाई थाहा छ । चुरोट पिउने बानीलार्इृ हटाउनको लागि । जसमा पहिलो पर्छ बोजोको टुक्रा ।

बोजोको टुक्रा मुखमा लिइराख्ने बानी पर्यो भने मानिसहरुले चुरोट खान बिसिन्छन । त्यस्तै चुइगम चपाउने गर्नुपर्छ । त्यस्तै अमलाको टुक्रा मुखमा लिने हो भने यसको रसले गरेर चुरोटको तलतल हटेर जान्छ । साथै दालचिनी चपाउने गरेमा पनी चुरोट पिउन मन लाग्दैन ।

साथै पानी प्रशस्त मात्रामा पिउनुपर्छ । चुरोटबाट छुट्कारा पाउनका लागी बेकिङ सोडा पानीमा घोलेर पिउन सकिन्छ । साथै मह सेवन पनी राम्रो हुन्छ । साथै डाइटमा ओट्स लिनु राम्रो हुन्छ ।

यसको प्रयोगले शरिरमा भएको टक्सिनलाई बाहिर निकाल्छ र धुम्रपानको इच्छामा कमी ल्याउँछ । साथै चुरोट सेवन गर्ने बानी पनी

  •  
  •  
  •  
  •  
  •  
  •