भारतीय प्रधानमन्त्री लडेको भिडियो भाइरल भएपछि

काठमाडौं : दैनिकजसो अचम्मका घटनाहरु सार्वजनिक हुनेगरेका छन् । भर्खरै त्यस्तै घटना भएको छ ।

जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिँडदै गर्दा लडेको एउटा भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
पहिलो पटक कानपुर पुगेका मोदी अटल घाटको सिँढीमा लडेका हुन् ।उनी त्यहाँ गङ्गा सरसफाइ सम्बन्धी एउटा आयोजनाबारे छलफल गर्न पुगेका थिए ।

सिँढीमा लडेपछि उनलाईअङ्गरक्षकले उठाउँदै गरेको भिडियोमा देख्न सकिन्क

  •  
  •  
  •  
  •  
  •  
  •