भारतमा जन्म भयो, यस्तो अच्चमको बच्चाको

काठमाडौँ ; विश्वमा भएका हरेकौ घटनाले चर्चा पाउँने गरेको छ ।

कुनै घटना र विषय बस्तुको बारेमा थाहा पाउँदा पनि अच्चम लाग्ने गरेको छ । हामीले सहजै विश्वास गर्न सक्दैनौं । यस्तै एक घटना हाम्रो छिमेकी देश भारतमा यस्तो दुनियालाई चकित पार्ने दृश्य देखिएको छ ।

त्यहाँ एक अनौंठो शिशुको जन्म भएका छ । जहाँ यो शिशुलाई हेर्नको लागी मानिसहरुको घुईचो लाग्ने गरेका छन्। भारतको बिहार राज्यको एक गाउँमा ३५ बर्ष की खालिदा बेगमले केही समय अगाडी यस्तो छोराको जन्म दिएका छन् ।

छोराको रुप, रङग देखेर सबै अत्तालिए दुनियालाई चकित भएका छन् । नवजात शिशुको टाउको पुरै तल धसिएको थियो भने आँखा डरलाग्दो गरी बाहिर निस्किएका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •