बागलुङ र रोल्पालाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं ः आज आइतबार बिहानै बागलुङ र रोल्पामा भूकम्पले धक्का दिएको छ।

आइतबार बिहानै ७ बजेर २७ मिनेट जाँदा बागलुङ र रोल्पालाई केन्द्रविन्दु बनाएर ४।४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ । आज बिहानै भुकम्पले हल्लाएपछि मानिसहरु एकदमै डराएको थिए।

  •  
  •  
  •  
  •  
  •  
  •