जहाँ शिक्षकले आफ्नै क्षात्रासंग यस्तो हर्कत गरेपछि

एजेन्सी : संसारम अनौठा घटनाहरु घटिरहेको अवस्थामा भर्खरै भारतको आगराका एक शिक्षकको भिडियो केहि महिना अघि सामाजिक संजालमा भाइरल भइरहेको छ ।

ती शिक्षकले आफ्नो मर्यादा नाघ्दै शिक्षक शब्दलाई नै कलंकित बनाएका छन् । आगराको एक निजी स्कुलका ती शिक्षकले ७ कक्षाकी छात्रासँग अश्लील हर्कत गर्दै भिडियो बनाएर भाइरल बनाइदिए ।

भिडियो सार्वजनिक भएपछि प्रहरीले ती शिक्षकलाई पक्राउ गरेर जेल पठाएको छ । आगराको दूरअछनेराको साधन गाउँमा रहेको श्रीमती बादामी देवी पब्लिक स्कुलका शिक्षक जवाहर सिंहले सात कक्षाकी छात्रालाई अफिसमा बोलाएर अ श्लिल हर्कत गर्दै भिडियो बनाएका हुन् ।

आश्चर्यको कुरा ती छात्राले पनि यो सबै काम खुसीसाथ गरिरहेकी छिन् । घटनाको खुलासा तब भयो जब जवाहरको मोवाइल हरायो ।

त्यसलगत्तै लगातार ३ भिडियो भाइरल भए । यी भिडियो गाउँमा सयौं व्यक्तिको मोवाइलमा पुग्यो । भिडियो सार्वजनिक भएपछि जब छात्राका परिवारले देखे उनीहरुको होस उड्यो ।

उनीहरुले शिक्षकविरुद्ध प्रहरीमा उजुरी दर्ता गराए । प्रहरीले शिक्षकलाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •