जहाँ महिलाहरु श्रीमानलाई छाडेर सेक्स डलमा रमाउछन्

काठमाडौँ ; संसारमा मानिसहरु मनोरञ्जनका विभिन्न साधनहरुको प्रयोग गरेर आफ्नो इच्छाहरु पुरा गरेका हुन्छन् । विज्ञान र प्रविधिको विकास संगै मानिसहरु विभिन्न नयाँ नयाँ खोजमुलक काममा तल्लीन रहेका छन् ।

त्यस्तै गरी मनोरञ्जन लिनको लागि पनि मानिसहरु अग्रसर रहेको देखिन्छ । त्यस्तै दम्पतीहरुका बीचमा पनि हुने समस्यालाई समाधान गर्न सहज तरिका आएको छ । दम्तीहरुका बीचमा हुने यौ’न सम्बन्धबारे एक गम्भीर रहस्यको पर्दा खुलेको छ ।

बेलायतको राजधानी लन्डनस्थित अर्पिङ्टनमा छ, द ड’ल हाउस रहेको छ । यो यौ’न खेलौना बेच्ने विश्व विख्यात कम्पनी हो । कम्पनीका अनुसार हाल पचासौँ वर्षमा हिँडिरहेका महिलाहरू ‘महिला यौ’न खेलौना’ किनिरहेका छन् ।

उनीहरू आफूले भनेजस्तो से’क्स ड’लका लागि १५ हजार स्टर्लिङ पाउन्ड (करिब २२ लाख रुपैयाँ) सम्म तिर्न तयार भएको खुल्न आएको छमध्य उमेरका समलिंगी र इतरलिंगी दुवैले से’क्स रोबोटको आनन्द लिइरहेको कम्पनी दावा गर्छ ।

द ड’ल हाउसका प्रबन्ध निर्देशक फिल बास भन्छन्, ‘अहिले विवाहित, एकल र बच्चाबच्ची भएका मध्य उमेरका महिलाले से’क्स ड’ल प्रयोग गर्ने प्रवृत्ति बढिरहेको छ।

महिला–यौ’न खेलौना अब पुरुषहरूको चाहना मात्र रहेन। केही वर्षयता थुप्रै इंग्लिस महिलाले फिमेल से’क्स ड’ल किनिरहेका छन्। खास गरी, ५० वर्षमा हिँडिरहेका महिलाले यौ’न खेलौनामा असाध्यै अभिरुचि देखाउन थालेका छन्।’

महिलाले महिला–यौ’न खेलौना बढी प्रयोग गर्न थालेपछि तिनको मूल्य पनि बढेको छ। आफूले भनेजस्तो यौ’न खेलौनाका लागि जति पनि रकम तिर्न तयार महिलाको संख्या ठूलो छ । उनी भन्छन्, ‘अचेल विभिन्न प्रकारका से’क्स ड’ल पाइन्छन् । बोल्ने, हाँस्ने, गाउनेदेखि चरमोत्कर्षमा पुगेको अभिनय गर्नेसम्म यौ’न खेलौना पाइन्छन्।’

बासले तीन वर्षअघि मात्र से’क्स ड’लको व्यापार सुरु गरेका थिँए । उनले थपे, ‘कोही–कोही महिला ग्राहक त अचम्मका हुन्छन् । हालसालै एक जना ग्राहकले हामीलाई अनौठो अर्डर दिएकी छिन्। उनी यस्तो से’क्स रोबोट चाहन्छिन्, जसको टाउको महिलाको होस् तर शरीर र यौ’नांग भने पुरुषको होस्।’

महिलाले कसरी यौ’न खेलौना प्रयोग गर्छन् भन्ने विषयमा थोरै मात्र अध्ययन भएका छन्। ‘ह्वाट द से’क्स’ नामक पोडकास्ट चलाउने पत्रकार फिबी ग्रेगरका अनुसार महिलाले से’क्स रोबोटलाई आफ्नो सपनाको व्यक्ति मानेका हुन्छन् ।

महिलाहरुले आफूले कल्पना गरेको आदर्श पार्टनर वास्तविक जीवनमा नभेटेपछि से’क्स रोबोटमार्फत आफ्नो त्यो इच्छा पूरा गर्ने गर्छन । एजेन्सी

  •  
  •  
  •  
  •  
  •  
  •