छैटौं स्वर्ण कुसुमलाई

काठमाडौं ः नेपालले १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत कराँतेमा अर्को स्वर्ण जितेको छ । जसमा महिला ४५ केजीमुनीको समूहमा सोमबार भएको स्पर्धामा नेपालकी कुसुम खड्काले स्वर्ण पदक जितेकी हुन् ।

सातदोबाटोस्थित कराते हलमा भएको कुमुते ४५ केजीमुनिको स्पर्धामा कुसुमले बंगलादेशी खेलाडीलाई ३–२ अंकले हराएकी हुन् । कुसुमले जितेको ‘गोल्ड’ कराँतेका लागि छैटौं स्वर्ण हो समग्रमा ११ औं । यसअघि कराँतेबाट पाँच जनाले स्वर्ण हात पारेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *