चर्चित नायिका करिना कपुरको हट तस्वीर

एजेन्सी भारतकी चर्चित बलिउड नायिका करीना कपुर अहिले युसरोपमा बिदा मनाईरहेक िछन् ।

करीना कपूर अहिले परिवार ९पति सैफ अली खान र छोरा तैमुर० सँगै इटलीको टस्कनीमा घुम्न गइरहेकी छन् । उमेरले ३८ वर्षीय कपुरको एक सेल्फी सार्वजनिक भएको छ ।

हल्टर नेक फ्लोरल प्रिन्ट ड्रेसमा उनलाई देखिएको छ । यसमा तपाई देख्न सक्नुहुन्छ कि करीनाले कुनै मेकअप गरेकी छैनन्। उनका तस्वीरलाई लिएर अहिले उनका फ्यानहरुले संसारभरी नै सेयर लाईक गरिरहेका छन्

  •  
  •  
  •  
  •  
  •  
  •