कर्णालीमा हिमपात

काठमाडौं : देशको अधिकांस क्षेत्रमा मौसम बदली भइ काठमाडौं उपत्यका लगाएत केही पहाडी तथा तराई भुभागमा हल्का वर्षा भएको भने देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा सहित हिमपात भएको छ ।

त्यस्तै कर्णाली अञ्चलका पाँच वटै जिल्लामा हिमपात भएको कालिकोटबाट कमल रावतले बताएका छन् । त्यस्तै बर्षा संगै पानी परेपछि देशभर जाडो बढेको छ ।।

  •  
  •  
  •  
  •  
  •  
  •