आज फेरी बढ्यो सुनको भाउ तोलाको कति ?

काठमाडौं ः आज आईतबार हप्ताको पहिलो दिन नेपाली बजारमा सुनको भाउमा सामान्य बृद्धि भएको छ । आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

हिजो अर्थात सनिबार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ ।

चाँदी आइतवार प्रतितोला ८ सय ५५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *