आजफेरी बढ्यो सुनको भाउ तोलाको कति ?

काठमाडौं ः केही दिनयता सुनको भाउमा कहिले बढ्ने र कहिले घटने भइरहेको छ । हिजो बिहिबार सम्म प्रतितोला ७१ हजारमा कारोबार भएको सुन आज अर्थात हप्ताको अन्तिम दिन शुक्बार केहीमात्रामा बढेको छ ।

आज प्रतितोला छापावाला सुन प्रतितोलाको ७१ हजार ३०० मा कारोबार भइरहेको छ सुनचाँदी महासंगले बताएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •