आजपनि घट्यो सुनको भाउ तोलाको कति ?

काठमाडौं ः आज शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । हिजो सम्म प्रतीतोला ७६ हजार ५ सयमा कारोबार भएको सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ घटेर तोलाको ७४ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैहरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •